Skip to content
My Perspective
Go back

Patriarchy, Capitalism, and Equality

Written by Keshav Rijal

पितृसत्ता, पुँजीवाद अनि समानता

पितृसत्ताले बनएको सुन्दरताको मापदण्डलाई पुँजीवादी अर्थ ब्यबस्थाले demand र supply को सिद्धान्त अनुसार ब्यापार गर्ने गर्द्छ ।

किन एउटा होचो, मोटो, कालो, waxing नगरेको … महिलाको शरीर सुन्दर हुन सक्दैन ??

किनभने पुँजीवादले सुन्दरताको फरक परिभाषा गरेको छ ।

किन सधै महिला चै पसलमा सजाएर राखेको गुडिया जस्तो, चिटिक्क, नरम, नाजुक, अरुको सहायतामा हिंड्नु पर्ने ?? किनभने पितृसत्ताले महिलालाई सधै एउटा उपभोग्य बस्तुको नजरले हेर्दछ ।

के मानिसको प्राकृतिक शरीर नराम्रो हुन्छ ? के हाम्री आमा नराम्री छिन् ?

अतः जबसम्म पुँजीवादी अर्थब्यबस्थाले पितृसत्तात्मक सोचको ब्यापारीकरण गर्न छोड्दैन तबसम्म महिला र पुरुष बीचमा सारभुत रूपमा समानता हुने म देख्दिन ।


Share this post:

Previous Post
Intimate Partner Violence (IPV)
Next Post
Aetiology of sexual offending